-
पेसागत महासंघ नेपाल
२००७ साल माघ ४ गतेबाट सङ्गठित रूपमा सुरु भएको पेसागत आन्दोलनको इतिहासलाई निरन्तरता दिंदै, २०४६ सालको ऐतिहासिक जन आन्दोलनबाट प्राप्त सङ्गठन स्वतन्त्रताको पूर्ण उपयोग गर्दै , पेसागत क्षेत्रमा भिन्न कार्यक्षेत्र र चरित्रका राष्ट्रिय स्वरूपका ट्रेड युनियन/पेसागत सङ्घ/सङ्गठनहरू बीच आपसी समन्वय, सहयोग र ऐक्यबद्धता प्रकट गर्न, श्रमिक/पेसाकर्मीका साझा सरोकारका विषयमा सामूहिक ढङ्गले अगाडि बढ्न र एकीकृत राष्ट्रिय शक्तिको निर्माण गरी सोका माध्यमबाट पेसागत क्षेत्रको समस्या समाधान गर्न राष्ट्रिय स्तरका पेसागत सब्गठनहरू …
Read More »
-
वैचारिक आधारहरू
पेसागत महासंघ नेपालका वैचारिक आधारहरू:- (क) यो महासङ्घ समानता, सामाजिक न्याय, लोकतन्त्र, विश्व शान्ति र मानव आधिकारका आदर्शलाई सदैव आफ्नो मार्ग निर्देशक सिद्धान्तका रूपमा स्वीकार गर्दछ । (ख) घटकहरू यस विधानको अधीनमा रही आआफ्नो स्थानमा स्वतन्त्र रहनेछन् र कसैको आन्तरिक मामिलामा हस्तक्षेप गरिने छैन ।यस विधानसंँग बाझिने घटकका विधानहरू बाझिएको हदसम्म अमान्य हुनेछन् । (ग) यस महासङ्घको सञ्चालन लोकतान्त्रिक प्रक्रियाबाट हुनेछ । (घ) यो महासङ्घ लोकतन्त्र, प्रगतिशील एवं समाजवाद पक्षधर …
Read More »
कोनेप खबर
-
भानु शर्माकाे प्रवचन र प्रयाेगात्मक
२०८० श्रावण ३० गते विहान ६ वजे कार्की ब्यांकेट ववरमहल जाऔ , जीवन वीज्ञानका सदगुरू एल पि भानु शर्माकाे प्रवचन र प्रयाेगात्मक अभ्यासमा सहभागी वनाै , घर परिवार सहित उपस्थित हाेऔ । पेसागत महासंघ नेपाल
Read More »
-
महाधिवेशनको काम, कर्तव्य र अधिकार
महाधिवेशनकोकाम, कर्तव्य र अधिकार: राष्ट्रिय समिति, लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगकोनिर्वाचन गर्ने । राष्ट्रिय समितिकोनीति निर्माण गरी कार्यक्रम पारित गर्ने । बजेट तर्जुमा गर्ने । लेखा परीक्षककोनियुक्ति गर्ने र पारिश्रमिक तोक्ने । विधान पारित र संशोधन गर्ने । आवश्यक प्रस्तावहरू पारित गर्ने ।
Read More »
-
राष्ट्रिय समिति को काम, कर्तव्य र अधिकार
राष्ट्रिय समिति को काम, कर्तव्य र अधिकार : महाधिवेशनद्वारा पारित भएका नीति कार्यक्रमहरूकोकार्यान्वयन गर्ने । महाधिवेशनद्वारा पारित प्रस्ताव र निर्णय अनुसार आवश्यक नीति र योजना तर्जुमा गर्ने । महाधिवेशन सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाउने । विधानसँग नबाझिने गरी आवश्यक नियम, विनियमको निर्माण गर्ने । सदस्यता सम्बन्धी निर्णय गर्ने । वार्षिक बजेट तथा कार्यक्रम पारित गर्ने र आयव्यय विवरण तयार गरी राष्ट्रिय परिषद र महाधिवेशनमा पेस गर्ने । आफ्नो कार्यकालको महत्त्वपूर्ण …
Read More »
-
अध्यक्षको काम, कर्तव्य र अधिकार
अध्यक्षकोकाम, कर्तव्य र अधिकार : महासङ्घको उद्देश्य परिपूर्तिका लागि आवश्यक सम्पूर्ण कार्यकोनेतृत्व, निर्देशन, नियन्त्रण र रेखदेख गर्ने । राष्ट्रिय समितिकोबैठक बोलाउन समय अनुकूल नभएमा आगामी बैठकबाट अनुमोदन गराउने गरी नियमित आवश्यक कार्य सम्पादन गर्ने । राष्ट्रिय समिति तथा स्थायी समिति बैठककोअध्यक्षता गर्ने । आगामी बैठकबाट अनुमोदन गराउने गरी आकस्मिक कार्यका लागि आवश्यक खर्च गर्न स्वीकृति दिने ।
Read More »
-
उपाध्यक्षहरूको काम, कर्तव्य र अधिकार
उपाध्यक्षहरूको काम, कर्तव्य र अधिकार : अध्यक्षकोअनुपस्थितिमा तोकिएको उपाध्यक्षले कार्य वाहक अध्यक्ष भई कार्य गर्ने । तोकिए बमोजिमकोकाम गर्ने । अध्यक्षकोकाममा सहयोग गर्ने । आफ्नोकार्य क्षेत्रकोआवधिक प्रतिवेदन प्रस्तुत गर्ने ।
Read More »
-
महासचिवको काम, कर्तव्य र अधिकार
महासचिवकोकाम, कर्तव्य र अधिकार: राष्ट्रिय समिति र स्थायी समितिबाट भएका निर्णयको कार्यान्वयन गर्ने, गराउने । सचिवालयको सम्पूर्ण दैनिक कार्य सञ्चालनमा उत्तरदायी रहने । महत्त्वपूर्ण कार्यमा अध्यक्षकोपरामर्श लिने । महासङ्घका सम्पूर्ण कागजात एवं सम्पत्तिको संरक्षण गर्ने । अध्यक्षलाई आवश्यक सल्लाह दिने । अध्यक्षकोराय बमोजिम बैठक बोलाउनेर बैठक सम्बन्धीआवश्यक व्यवस्था गर्ने । प्रतिवेदनहरू तयार गर्ने गराउने र महाधिवेशन, राष्ट्रिय परिषद तथा राष्ट्रिय समितिकोबैठकमा प्रस्तुत गर्ने । विभागहरूकोकामको समन्वय गर्ने गराउने । महासङ्घकोप्रवक्ता …
Read More »
-
उपमहासचिवहरूको काम, कर्तव्य र अधिकार:
उपमहासचिवहरूको काम, कर्तव्य र अधिकार: महासचिवको अनुपस्थितिमा तोकिएको उपमहासचिवले कार्यवाहक महासचिव भई काम गर्ने । राष्ट्रिय समिति र स्थायी समितिलेतोकेबमोजिमकोकार्य सम्पादन गर्ने । महासचिवलेप्रत्यायोजित गरेकोकार्य गर्ने । कार्य विभाजनमा तोकिएकोकार्य गर्ने । महासचिवकोकाममा सहयोग पु¥याउने ।
Read More »
आयोगहरु
-
अनुशासन आयोग
महासंघमा विधान, विनियम, निर्णय, निर्देशन वा प्रचलित नियम उलंङघन गरी महासंघको काम कारवाही तथा आचरण विपरित हुने गम्भीर प्रकृतीको कार्य गरेमा अनुशासन आयोगले स्पष्टीकरण सोध्ने, पंतिवेदन लिने, छानविन गर्ने र गम्भिर त्रुटी भएको देखिएमा तोकिए बमोजिम सम्बन्धित तहकोकार्य समितिलाई कारवाहीकोलागि सिफारिस गर्न महाधिबेशनकोप्रतिनिधिहरूवाट उम्वेदवार दिई महाधिबेशनका सम्पूर्ण प्रतिनिधिकोबहुमत वाट पाँच सदस्यीय एक अनुशासन आयोगको गठन गरिनेछ । अनुशासन आयोगमा एक जना अध्यक्ष र दुई जना महिला सहित चार जना सदस्य …
Read More »
-
लेखापरिक्षण आयोग
महासंघकोलेखा प्रणाली लाई ब्यबस्थित र पारदर्शी बनाउन, नियमित आन्तरिक लेखा परिक्षण गर्न, सवैतहका कार्य समितिहरूकोलेखा अनुगमन गर्न र लेखा ब्यबस्थापन सम्बन्धि आवश्यक सुझाव दिन, महाधिबेशनको प्रतिनिधिहरूवाट उम्वेदवार दिई महाधिबेशनका सम्पूर्ण प्रतिनिधिको बहुमत वाट पाँच सदस्यीय एक लेखापरिक्षण आयोगकोगठन गरिनेछ । लेखा परिक्षण आयोगमा एक जना अध्यक्ष र दुई जना महिला सहित चार जना सदस्य रहनेछन । लेखा परिक्षण आयोगकोअध्यक्ष स्थायी समितिमा पदेन सदस्य र आयोगका सदस्यहरू राष्ट्रिय समितिकोपदेन सदस्यकोरूपमा रहनेछन …
Read More »
-
निर्वाचन आयोग
फोटो पद नाम थर सम्पर्क नं. क्षेत्र कार्यरत भए कार्यालय जिम्वेवारी Mail Address अध्यक्ष उद्धब न्यौपाने सदस्य सदस्य सदस्य सदस्य
Read More » -
निर्वाचन आयोग
CONEP NEPAL CONEP NEPAL
