Breaking News
Home / Uncategorized / अनुशासन आयोग

अनुशासन आयोग

महासंघमा विधान, विनियम, निर्णय, निर्देशन वा प्रचलित नियम उलंङघन गरी महासंघको काम कारवाही तथा आचरण विपरित हुने गम्भीर प्रकृतीको कार्य गरेमा अनुशासन आयोगले स्पष्टीकरण सोध्ने, पंतिवेदन लिने, छानविन गर्ने र गम्भिर त्रुटी भएको देखिएमा तोकिए बमोजिम सम्बन्धित तहकोकार्य समितिलाई कारवाहीकोलागि सिफारिस गर्न महाधिबेशनकोप्रतिनिधिहरूवाट उम्वेदवार दिई महाधिबेशनका सम्पूर्ण प्रतिनिधिकोबहुमत वाट पाँच सदस्यीय एक अनुशासन आयोगको गठन गरिनेछ । अनुशासन आयोगमा एक जना अध्यक्ष र दुई जना महिला सहित चार जना सदस्य रहनेछन । अनुशासन आयोगकोअध्यक्ष स्थायी समितिमा पदेन सदस्य र आयोगका सदस्यहरू राष्ट्रिय समितिको पदेन सदस्यको रूपमा रहनेछन ।

Please follow and like us:

About

Share via
Copy link