Breaking News
Home / काम, कर्तव्य र अधिकार / महाधिवेशनको काम, कर्तव्य र अधिकार

महाधिवेशनको काम, कर्तव्य र अधिकार

महाधिवेशनकोकाम, कर्तव्य र अधिकार:

  • राष्ट्रिय समिति, लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगकोनिर्वाचन गर्ने ।
  • राष्ट्रिय समितिकोनीति निर्माण गरी कार्यक्रम पारित गर्ने ।
  • बजेट तर्जुमा गर्ने ।
  • लेखा परीक्षककोनियुक्ति गर्ने र पारिश्रमिक तोक्ने ।
  • विधान पारित र संशोधन गर्ने ।
  • आवश्यक प्रस्तावहरू पारित गर्ने ।

About

Check Also

अध्यक्षको काम, कर्तव्य र अधिकार

अध्यक्षकोकाम, कर्तव्य र अधिकार : महासङ्घको उद्देश्य परिपूर्तिका लागि आवश्यक सम्पूर्ण कार्यकोनेतृत्व, निर्देशन, नियन्त्रण र …