Breaking News
Home / अध्यक्षको काम, कर्तव्य र अधिकार / अध्यक्षको काम, कर्तव्य र अधिकार

अध्यक्षको काम, कर्तव्य र अधिकार

अध्यक्षकोकाम, कर्तव्य र अधिकार :

  • महासङ्घको उद्देश्य परिपूर्तिका लागि आवश्यक सम्पूर्ण कार्यकोनेतृत्व, निर्देशन, नियन्त्रण र रेखदेख गर्ने ।
  • राष्ट्रिय समितिकोबैठक बोलाउन समय अनुकूल नभएमा आगामी बैठकबाट अनुमोदन गराउने गरी नियमित आवश्यक कार्य सम्पादन गर्ने ।
  • राष्ट्रिय समिति तथा स्थायी समिति बैठककोअध्यक्षता गर्ने ।
  • आगामी बैठकबाट अनुमोदन गराउने गरी आकस्मिक कार्यका लागि आवश्यक खर्च गर्न स्वीकृति दिने ।

About

Check Also

राष्ट्रिय समिति को काम, कर्तव्य र अधिकार

राष्ट्रिय समिति को काम, कर्तव्य र अधिकार : महाधिवेशनद्वारा पारित भएका नीति कार्यक्रमहरूकोकार्यान्वयन गर्ने । …