उपाध्यक्षहरूको काम, कर्तव्य र अधिकार :
- अध्यक्षकोअनुपस्थितिमा तोकिएको उपाध्यक्षले कार्य वाहक अध्यक्ष भई कार्य गर्ने ।
- तोकिए बमोजिमकोकाम गर्ने ।
- अध्यक्षकोकाममा सहयोग गर्ने ।
- आफ्नोकार्य क्षेत्रकोआवधिक प्रतिवेदन प्रस्तुत गर्ने ।
उपाध्यक्षहरूको काम, कर्तव्य र अधिकार :
राष्ट्रिय समिति को काम, कर्तव्य र अधिकार : महाधिवेशनद्वारा पारित भएका नीति कार्यक्रमहरूकोकार्यान्वयन गर्ने । …