Breaking News
Home / निर्वाचन आयोग

निर्वाचन आयोग

निर्वाचन आयोग

फोटो पद नाम थर सम्पर्क नं. क्षेत्र कार्यरत भए कार्यालय जिम्वेवारी Mail Address
अध्यक्ष उद्धब न्यौपाने
सदस्य
सदस्य
सदस्य
सदस्य

निर्वाचन आयोग

पेशागत महासंघका विभिन्न कार्य समितिहरूका निर्वाचन सम्पन्न गर्न महाधिबेशनको प्रतिनिधिहरू वाट उम्वेदवार दिई महाधिबेशनका सम्पूर्ण प्रतिनिधिकोबहुमत वाट पाँच सदस्यीय एक निर्वाचन आयोगकोगठन गरिनेछ । निर्वाचन आयोगमा एक जना अध्यक्ष र दुई जना महिला सहित चार जना सदस्य रहनेछन । निर्वाचन आयोगकोअध्यक्ष स्थायी समितिमा पदेन सदस्य र आयोगका सदस्यहरू राष्ट्रिय समितिकोपदेन सदस्यकोरूपमा रहनेछन ।