Breaking News
Home / महासचिवको काम, कर्तव्य र अधिकार

महासचिवको काम, कर्तव्य र अधिकार

महासचिवको काम, कर्तव्य र अधिकार

महासचिवकोकाम, कर्तव्य र अधिकार:

  • राष्ट्रिय समिति र स्थायी समितिबाट भएका निर्णयको कार्यान्वयन गर्ने, गराउने ।
  • सचिवालयको सम्पूर्ण दैनिक कार्य सञ्चालनमा उत्तरदायी रहने ।
  • महत्त्वपूर्ण कार्यमा अध्यक्षकोपरामर्श लिने ।
  • महासङ्घका सम्पूर्ण कागजात एवं सम्पत्तिको संरक्षण गर्ने ।
  • अध्यक्षलाई आवश्यक सल्लाह दिने ।
  • अध्यक्षकोराय बमोजिम बैठक बोलाउनेर बैठक सम्बन्धीआवश्यक व्यवस्था गर्ने ।
  • प्रतिवेदनहरू तयार गर्ने गराउने र महाधिवेशन, राष्ट्रिय परिषद तथा राष्ट्रिय समितिकोबैठकमा प्रस्तुत गर्ने ।
  • विभागहरूकोकामको समन्वय गर्ने गराउने ।
  • महासङ्घकोप्रवक्ता भई कार्य गर्ने ।
  • महासंघकोप्रसासन, संगठन र आर्थिक कार्य संचालन गर्ने गराउने ।
  • महासचिवलेगर्नुपर्ने अन्य सबैकार्य गर्ने ।