Breaking News
Home / प्रेस नोट / नेकपा एमाले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांगे्रसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक गिरफ्तारी तत्काल रिहाइको माग गर्दछ

नेकपा एमाले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांगे्रसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक गिरफ्तारी तत्काल रिहाइको माग गर्दछ

हाम ्रो पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांगे्रसका नेता
तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण,
पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको निन्दा, भत्र्सना र विरोध गर्दछ । उक्त गिरफ्तारी
लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको ठहर सहित उहा ँहरुलाई
तत्काल रिहाइको माग गर्दछ ।

Please follow and like us:

Leave a Reply

About CONEP CONEP

Share via
Copy link