Breaking News
Home / CONEP CONEP

CONEP CONEP

नेकपा एमाले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांगे्रसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक गिरफ्तारी तत्काल रिहाइको माग गर्दछ

हाम ्रो पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांगे्रसका नेता
तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण,
पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको निन्दा, भत्र्सना र विरोध गर्दछ । उक्त गिरफ्तारी
लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको ठहर सहित उहा ँहरुलाई
तत्काल रिहाइको माग गर्दछ ।

पेसागत महासंघ नेपाल, राष्ट्रिय समितिद्वारा आयोजित लम्पी स्किन रोग (Lumpy Skin Disease) सम्बन्धी छलफल कार्यक्रम २०८२.०३.३२ थापाथली काठमाडौं

पेशागत महासंघ नेपाल राष्ट्रिय समिति द्वारा पेशाकर्मि हरुको माग आगामी बजेटमा सम्बोधन गर्न , सुझाव पत्र माननीय उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल लाई पेश गरियो………

Artha Mantralaya Budget Sujhab 2082-083

पेसागत महासंघ नेपाल, मिति २०८१ माघ १६ -१७ गते बसेकाे राष्ट्रिय समितिकाे साताैं बैठकले गरेका विभिन्न महत्वपुर्ण निर्णायहरू मिति २०८१ माघ १८ प्रेस मिट मार्फत सार्वजनिक गरेकाे छ । 

प्रेस विज्ञेप्ति 2080.10.18       

पेशागत महासंघ नेपालको राष्ट्रिय समिति छैठौ वैठक मिति २०८१ आश्विन ११ र १२ गते निजामति कर्मचारी अस्पतालमा बसेकाे छ ।

पेशागत महासंघ नेपालको ३१ औं स्थापना दिवस : शुभकामना आदान–प्रदान एवं उपहार नतिजा प्रकाशन

 

पेशागत महासंघ नेपालको ३० औं स्थापना दिवस : शुभकामना आदान–प्रदान एवं उपहार नतिजा प्रकाशन

उपहार कार्यक्रम २०८०  को  नतिजा

CLICK HERE